नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा नेपाल भरी ३५१५ जनको कोरोना परिक्षण गर्दा ३२४ जनामा संक्रमण पुष्टि भएको छ ।
उक्त समयमा कोरोना संक्रमणको कारण १ जनको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संख्या संगै नेपालमा हाल कोरोना सक्रिय संक्रमितको संख्या ३९४३ पुगेको छ ।
मन्त्रालयका अनुसार उक्त समयमा ४१८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । र यस विवरण संगै नेपालमा कोरोना संक्रमण हुने कुल संख्या ११ लाख ४६ हजार ८ सय ९२ पुगेको छ ।


















प्रतिक्रिया दिनुहोस्