सिन्धुपाल्चोक जिल्लामा शनिबार देखिको अविरल वर्षका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।
वर्षाका कारण हेलम्बु, मेलम्ची, पाचपोखरीलगाएतका गाउँहरुमा सडक अवरुद्द हुनुका साथै ठाउँ ठाउमा खेतका फाटहरु बगाएका छन् भने कतै सडक माथिनै खोला बगीरहेको छ ।
वाडीको कारण यातायातका साधनहरु चल्न छाडे पछि स्थानीय तथा सर्वसाधारणलाइ असहज भएको जानकारी प्राप्त भएको छ ।


















प्रतिक्रिया दिनुहोस्