कलाकार रेखा थापाले मोरङ-३ बाट उमेद्वारी दिने

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 30, 2022 30-Aug-2022, Tue
0 Min Read
Aa
रेखा थापा

कलाकार रेखा थापाले आउदो मंगसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निवाचनमा मोरङ-३ बाट उमेद्वारी दिने भएकी हुन् ।

जानकारी अनुसार मंगसिर ४ मा हुन लागेको निर्वाचनमा उनि प्रत्यक्षबाट उठ्न लागेकी हुन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja