काठमाडौँ महानगरले कोटेश्वरको अनधिकृत संरचना हटाउदै

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 4, 2022 04-Sep-2022, Sun
0 Min Read
Aa
कोटेश्वर

काठमाडौँ महानगरले कोटेश्वरको अनधिकृत संरचना हटाउन थालेको छ । कोटेश्वरको पूर्वी क्षेत्रमा रहेको गाडी काउन्टर भएको स्थानमा अनधिकृत संरचना हटाउने काम भैरहेको नगर प्रहरीले जनाए ।

त्यस क्षेत्रमा फुटापथ मिचेर राखिएका होर्डिङ बोर्ड, होटल लगाएतका संरचना हटाउने काम भैरहेको छ भने अनधिकृत रुपमा बनेको टहराहरु पनि हटाउने कुरा जानकारी प्राप्त भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja