काठमाडौँ महानगरले आसोज १ देखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ ।
महानगरपालिकाले आसोज १ देखि चुरोट, बिडी,सुल्फा,तमाखु,खैनी,गुटका,तथा सुर्तीजन्य पदार्थको सेवन सार्वनिक स्थानमा नगर्नको लागि निषेध गरिएको जानकारी दिएको छ ।
यसले सर्वसाधारण तथा जनताको स्वास्थ्य, सुविधा र आर्थिकमा नकारात्मक असर पर्ने भएकाले सर्वासधरणको हितको लागि सुर्तीजन्य पदार्थ सार्वजनिक स्थलमा सेवन गर्न निषेध गरिएको जनाएको छ ।
महानगरले यस विषयमा सावजनिक सूचना जारि गर्ने र नियमको उलंगन गरेको पाइएमा जरिवाना सहित कारवाहीपनि गरिने जानकारी प्राप्त भएको छ ।


















प्रतिक्रिया दिनुहोस्