बालिका बलत्कारको आरोपमा एक युवक पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 18, 2022 18-Sep-2022, Sun
0 Min Read
Aa
arrested

भक्तपुरमा एक १३ वर्षकी बालिकामाथि बलात्कार गरेको आरोपमा १९ वर्षका एक युबक पक्राउ पारेका छन् ।

जीला प्रहरीका अनुसार पक्राउमा पर्नेमा दोलखाको शैलुङ गाउँपालिका-७ का १९ वर्षका अनिल भुजेल हुन् ।

प्रहरीका जानकारी अनुसार भुजेलले आफु कम गर्ने ठाउमा बोलाइ बालिकालाई बिभिन्न प्रलोभनमा पारि जबर्जस्ति करणी गरेको उजुरी दर्ता भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja