नेपाल क्रिकेट संघ(क्यान)ले मेलबोर्न क्रिकेट क्लब(एमसीसी) को महिला क्रिकेट टोलि संग कार्तिक(७-१५)सम्म ६ खेल खेल्ने भएको छ । उक्त टोलि नेपाल भ्रमणको लागि आउने भएको हो ।
क्यानका अनुसार ६ खेल मध्ये ४ खेल पोखरामा र २ खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा हुने बताएको छ । एम्सिसिले सिनियर महिला टोलीसंग ३ खेल, आईसीसीको ड्रिम यू–१९ टिमसँग १ खेल र नेपाली महिला खेलाडीको मिश्रित टिमसँग २ खेल खेल्ने छ ।


















प्रतिक्रिया दिनुहोस्