आइसीसी टि-२० अन्तर्गत श्रीलंकाले आयरल्याण्डमाथि ९ विकेटको फराकिलो जित निकालेको छ । यस सानदार जित संगै श्रीलंका समूहको दोस्रो स्थानमा उक्लिएको छ ।
१२९ रनको लक्ष्य दिएको आयरल्याण्डले १५ ओभरमा १ विकेट गुमाउदै श्रीलंकाले लक्ष्य पुरा गरेको हो । श्रीलंका लागि ओपनर कुसल मेन्डिसले मुख्य भूमिका खेल्दै ५ चौका र ३ छक्का प्रहार गर्दै नट आउट ६८ रन बनाएका थिए ।


















प्रतिक्रिया दिनुहोस्