थप अनुसन्धानका लागि लामिछानेलाई २ दिन हिरासतमा राख्न अनुमति

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 23, 2022 23-Oct-2022, Sun
0 Min Read
Aa
सन्दिप लामिछाने

प्रहरी वृत गौशालाले अनुसन्धान नसकिएको भन्दै सन्दिप लामिछानेलाई थप हिरासतमा राख्न आइतबार अदालतसंग अनुमति मागेको थियो ।

काठमाडौँ जिल्ला अदालतले थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनि माथि १७ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja