नेपाली कांग्रेसले कार्तिक ७ गते संकल्प पत्र सार्वजनिक गर्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 23, 2022 23-Oct-2022, Sun
0 Min Read
Aa
नेपाली कांग्रेस

नेपाली कांग्रेस पार्टी कार्यलयले जानकारी दिए अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार संकल्प पत्र सार्वजनिक गर्ने भएको छ ।

प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि कार्तिक ६ गते सार्वजनिक गरिने भनिएको कार्यक्रम कार्तिक ७ गते बिहान १०:३० हुने भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja