केन्यामा पाकिस्तानी पत्रकारलाई प्रहरीले गोलि हानी हत्या

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 24, 2022 24-Oct-2022, Mon
1 Min Read
Aa
arshad sharif

पाकिस्तानका ४९ वर्षीय अर्सद सरिफको केन्या काजियाडो काउन्टीमा पहरीको गोलि लागि मृत्यु भएको छ । केन्या पहारीले बताए अनुसार अर्कै व्यक्ति ठानी गोलि हान्दा उनको मृत्यु भएको हो ।

उनको मृत्यु बारे छानबिन सुरु भएको स्रोतले बताएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान रिपोर्ट अनुसार उनि एउटा कारमा थिए जुन कार चोरीको भनी आसंका गरिएको थियो र गाडी रोक्न खोज्दा नरोके पछि गोलि हानिएको बताएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja