बेलायतको प्रधानमन्त्री सत्तारुढ कन्जरभेटिभ पार्टीका ऋषि सुनक बन्ने भएका छन् । उमेद्वारीको लागि उनीसंग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले उमेद्वारी फिर्ता लिएपछि उनको प्रधानमन्त्री बन्ने पक्कापक्कि भएको हो ।
भरतीय मुलुक संगै एसियाली मुलुककै पहिलो बेलायती प्रधानमन्त्री बन्ने छन् सुनक । उनले सन् २०१५मा पहिलो पटक राजनीतिमा प्रवेश गरेका थिए ।



















प्रतिक्रिया दिनुहोस्