सरकारले पहिलो पटक डाक्टरलाई शान्ति मिसनमा पठाउने भएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 25, 2022 25-Oct-2022, Tue
1 Min Read
Aa
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका स्थायी डाक्टरलाई पनि शान्ति मिसनमा पठाउने भएको छ ।

स्वास्थ्य मन्त्रालयलाई रक्षा मन्त्रालयले पत्र पठाउदै लिबियाको शान्ति मिसनको लागि ३ जना जनरल सर्जन पठाउन माग गरेको थियो ।

त्यस पश्चात स्वास्थ्य मन्त्रालयले एक जारि सूचना निकाल्दै एक वर्षे लिबिया मिसनको लागि इछुकले १६ कार्तिक सम्म सम्पर्क गर्नु पर्ने छ ।

मन्त्रालय अनुसार ३ वर्षको अनुभव भएको र स्थायी कर्मचारी हुनु पर्ने व्यस्था रहेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja