निर्वाचन आयोगले समानुपातिक बन्दसूचीबाट ५५० जना उमेद्वारको नाम हटाएको छ Gopi Krishna Limbu October 26, 2022 26-Oct-2022, Wed 0 Min Read Aa निर्वाचन आयोगले आगामी निर्वाचनको समानुपातिक पद्दतितर्फको बन्दसूचीबाट ५५० जनाको उमेद्वारको नाम हटाएको छ । आयोगले जानकारी दिए अनुसार उमेद्वार हुन अयोग्य भएकाहरुलाई हटाइएको हो । प्रतिक्रिया दिनुहोस् Gopi Krishna Limbu October 26, 2022 ताजा अपडेट देशभक्ति र माटोप्रतिको प्रेम बोकेको ‘माटो’ सिरियल प्रसारण हुँदै महावीर पुनमाथि हर्क साम्पाङको कटाक्ष यस्तो सम्म भने यो हेर्नुहोस नेपाल प्रहरीले देखायो क्षमता रेड नोटिसपछि समातिइन् तुलसी अधिकारी दैलेखमा पेट्रोलियम उत्खननको तयारी, दोस्रो चरणको सम्झौतामा सरकारको गृहकार्य नेपाल–भारत सम्बन्धमा नयाँ मोड : मिश्री भ्रमण रद्दपछि खनालको दिल्ली यात्रा चर्चामा
प्रतिक्रिया दिनुहोस्