मनकामना दर्शन गर्न जादै गरेको दर्शनार्थी चढेको बस दुर्घटना

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 30, 2022 30-Oct-2022, Sun
0 Min Read
Aa
बस दुर्घटना

पाल्पा मकवानपुरबाट मनकामना दर्शनका लागि र्शनार्थी चढेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा बिहान करिब ४ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परि ५ जनाको घटना स्थलमै मृत्यु भएको र २९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुखले बताएका छन् । स्रोतका अनुसार घाइतेहरुको उपचारको लागि चितवनको भारतपुर पताइएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja