किर्तिपुर सिमसार क्षेत्रमा यही मिति कार्तिक २६ गते संगीत महोत्सव हुने भएको छ । विथ लोकल्स नेपाल र कुटुम्ब ब्याण्डको संयुगता आयोजनामा यस महोत्सव हुन लागेको हो ।
महोत्सवको मुख्य उद्येश्य कीर्तिपुरलाई सिमसार क्षेत्रको रुपमा परिवर्तन गर्नु हो र यस महोत्सवको लागि १ हजार टिकट सुल्क लागेको पनि जानकारी प्राप्त भएको छ ।


















प्रतिक्रिया दिनुहोस्