निर्वाचन आयोगको निर्णय विरुद्द तोसिमा कार्कीले सर्वोच्चमा रिट दर्ता गराइन

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 31, 2022 31-Oct-2022, Mon
0 Min Read
Aa
तोसिमा कार्की

उमेद्द्वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय विरुद्द डा.तोसिमा कार्कीले सर्वोच्चमा रिट दर्ता गराएकी छिन् ।उनले राष्ट्रिय स्वोतन्त्र पार्टी ललितपुर ३ बाट आफ्नो उमेद्वारी दिएकि थिइन् ।

आयोगले लाभको पदमा रहेको भन्दै उनको उमेद्वारी खारेज गरिदिएको थियो । तर मेडिकल काउन्सिलको सदस्य पदमा लाभको पद नभएको भन्दै आयोगको निर्णय विरुद्द डा.कार्की रिट लिएर अदालत पुगेकी थिइन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja