हरेक चुनावमा व्यक्तिले मात्र जितेको, र जनताले नजितेको: रवि लामिछानेको भनाइ

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 3, 2022 03-Nov-2022, Thu
0 Min Read
Aa
रवि लामिछाने

विहिबार राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रिय स्वोतन्त्र पार्टीका सभापति रवि लामिछानेले हरेक चुनावमा व्यक्तिले मात्र जितेको र आम नेपाली जनताले कहिले जित्न नसकेको बताएका छन् ।

उनले उक्त कार्यक्रममा प्रमुख पार्टीहरुमा शिर्ष नेताको चाकडी गर्ने तर जनता सामु नजाने प्रवित्ति रहेको बताएका छन् । उनले देशको मुख्य समस्या भ्रष्टचार रहेको र प्रतिपक्षि बलियो नहुन्जेल सम्म देश बन्न नसक्ने बताएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja