स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३१२ जनामा गरिएको कोरोना परिक्षणमा ४९ जना संक्रमण पुष्टि भएका छन् ।
उक्त संख्या संगै हाल देश भर ५७५ जना सक्रिय संक्रमित छन् भने पहिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्