धनुषामा एकजना बरिष्ठ प्रहरी नायव निरिक्षक घुससहित रंगेहात पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 4, 2022 04-Nov-2022, Fri
0 Min Read
Aa
arrested

धनुषाको सिमा पहरी कार्यलय जटहिका प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक देवकिलाल चौधरी बिहिबार साझ मदिरा पसलबाट चार हजार घुस सहित रंगेहात पक्राउ परेका छन् ।

चौधरीलाई अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले सेवाग्राहीसंग चार हजार रुपैया घुस लिरहेको बखत पक्राउ गरेको स्रोतले बताएको छ ।

उक्त घटनाको मुचुल्कासहित अनुसन्धानको काम भइरहेको आयोगले जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja