काठमाडौँको अनामनगरमा मोटरसाईकलको ठक्करबाट ३८ वर्षीय आस्था सुब्बाको मृयु भएको छ । प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पदैल हिडिरहेकी सुब्बालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी घाइते भएकी आस्था सुब्बाको बागबजार स्थित मोडल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्रोतबाट जानकारी प्राप्त अनुसार आस्था सुब्बा परराष्ट्र मन्त्रलयलकी शाखा आधिकृत हुन् ।
थप जानकारी अनुसार तनहुँको दमौली घर भएका चालक २४ वर्षीय मिलन राना ठक्कर दिएर पल्टिदा घाइते भएको र महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।


















प्रतिक्रिया दिनुहोस्