नेपाली कांग्रेसले आफ्नो उमेद्वारलाई टिकट वितरणसंगै चुनाव लड्न पैसा दिएको छ । कांग्रसका मुख्यसचिव कृष्णप्रशाद पौडेलले बताए अनुसार प्रतिनिधि सभातर्फका उमेदवारका लागि चार लाखको दरले र प्रदेश सभा तर्फ दुई लाखका दरले चुनावी खर्च दिने बताएका छन् ।
उनका अनुसार पार्टीमा क्रियाशिल सदस्यता, नवीकरण, तथा लेवी लगायतबाट उठेको पैसा उमेदवारलाई चुनावमा खर्च गर्न दिइएको हो । उनले गिरिजाप्रसाद कोइराला सभापति हुदादेखिको कार्यलाई निरन्तरता दिएको स्रोतले बताएको छ ।


















प्रतिक्रिया दिनुहोस्