राष्ट्रिय स्वोतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सुर्खेतमा भएको चुनावी सभामा आफु सरकारमा गए भ्रस्ताचारको जरैबाट अन्त्य गर्ने बताएका छन् । लामिछानेले जनताले स्वोतन्त्र पार्टीलाई सहयोग गर्न आह्वान पनि गरेका छन् ।
उनले आफ्नो बाचा पत्रमा सबै स्पष्ट उल्लेख गरेको र सोहि बमोजिम कम गर्न नसके फर्केर मत मग्न नाउने बताएका छन् ।
उनले गुणस्तरीय शिक्षा, स्वास्थ, र रोजगारीका लागि अब कोही पनि व्यक्ति विदेश जानु नपर्ने साथसाथै नेपालमा उत्पादन भएका वस्तुहरूको ब्रान्ड एम्बेसडर बन्ने समेत बताएका छन् ।


















प्रतिक्रिया दिनुहोस्