ककपिटभित्र बिना अनुमति भिडियो बनाएको भन्दै अर्को सूचना नभएसम्म क्याप्टेन विजय लामालाई उडानमा रोक

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 9, 2022 09-Nov-2022, Wed
1 Min Read
Aa
विजय लामा

पाइलट क्याप्टेन विजय लामालाई विमानको ककपिटभित्र बिना अनुमति भिडियो बनाएको भन्दै अर्को सूचना नभएसम्मका लागि उडानमा रोक लगाइएको छ ।

उनी लोकप्रिय युट्युबर साम चुईसँग भिडियो बनाउँदै देखिएका थिए। यसबारे क्यानसँग स्पष्टीकरण सोधिएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिमा मात्र पाइलटले फोटोग्राफी वा भिडियोग्राफी गर्न सक्छन् ।

उनले यो नियम तोडे संगै उनि निकायको छानबिनमा परेको र छानबिनको प्रतिवेदन नआएसम्म उनको नामको उडानको रोष्टरबाट समेत नाम हटेको स्रोतले जानकारी दिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja