मौसम पूर्वानुमान महाशाखा अनुसार देशका पहाडी भू-भागमा पर्वतारोहण र पदयात्रा गर्दा विशेस सावधानी अपनाउन आग्रह

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 10, 2022 10-Nov-2022, Thu
0 Min Read
Aa
treeking

मौसम पूर्वानुमान महाशाखा अनुसार देशका पहाडी तथा हिमाली भू-भागमा पर्वतारोहण र पदयात्रा गर्दा विशेस सावधानी अपनाउन आग्रह गरेको छ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

महाशाखा अनुसार देशका पहाडी भू-भागको केहि स्थानमा हल्का देखि मध्यम वर्षात हुने र हिमाली भू-भागमा मध्यम हिमपातको सम्भावना रहेको हुनाले सावधानी अपनाउन आग्रह गरेको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja