बंगलादेशमा ढाकामा हुदै गरेको यु-१५ साफ महिला च्याम्पियनसीप अन्तर्गत नेपालले आज उपाधिका लागि घरेलु टोलि बंगलादेशसंग अन्तिम खेल खेल्दै छ ।
नेपाल, बंगलादेश र भुटान तिन टिम मात्र सम्मलित यस प्रतियोगिता डबल राउण्ड रोविन लिगको आधारमा खेलाइदै छ ।
नेपालले आफ्नो तिन खेलमा तिनवटै खेल जित्दै ९ अंक बनाएर सिर्स स्थानमा छ भने बंगलादेशले भने ३ खेलमा २ खेल जित्दै ६ अंक समेटेको छ ।
नेपालको गोल अन्तर ९ रहेको र बंगलादेशको भने १६ रहेको छ । त्यसैले नेपालले यस खेलमा जसरी भएनी हर तर्नु पर्ने हुन्छ ।


















प्रतिक्रिया दिनुहोस्