सर्लाहीमा एक युवकको पोखरीमा डुबेर मृत्यु

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 14, 2022 14-Nov-2022, Mon
0 Min Read
Aa
डुबेर मृत्यु

सर्लाहीमा एक युवकको पोखारिमा डुबेर मृत्यु भएको छ । प्रहरीको जानकारी अनुसार मृत्यु हुने व्यक्ति सर्लाही नगरपालिका-९ मानव सेवा आश्रममा बस्ने ३० वर्षीय केदार दर्लामी हुन् ।

जानकारी अनुसार उनको मानसिक अवस्था ठिक नभएको बताइएको छ । शव पोस्टमाटमका लागिएको र घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja