बुद्ध एयरले पोखरा देखि बनारस र बनारस देखि पोखरा अन्तराष्ट्रिय उडान गर्ने भएको छ । सामाजिक संजाल मार्फत बुद्ध एयरले यस सूचना प्रकासन गरेको हो ।
उक्त सुचनामा सन् २०२३को जनवरी महिना देखि बुद्ध एयरले उडान गर्ने भएको छ । गौतमबुद्ध अन्तरष्ट्रिय विमानस्थलको पहिलो अन्तराष्ट्रिय उडानको रुपमा बुद्ध एयरले उडान गर्ने भएको एयरले जानकारी दिएको छ ।
हप्ताको तीनदिनको तालिका (आइतबार, मंगलबार र बिहिबार) बनाएर सोहि महिना देखि सुरु गर्ने भएको बुद्ध एयरले जानकारी दिएको छ ।



















प्रतिक्रिया दिनुहोस्