गण्डकी प्रदेशका भौतिक तथा यातायातमन्त्रि बर्खास्त

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 15, 2022 15-Nov-2022, Tue
1 Min Read
Aa
कुमार खड्का

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्रि कुमार खड्का बर्खास्त भएका छन् । मुख्यमन्त्रि कृष्णचन्द्र नेपालीले उनलाई बर्खास्त गरेका छन् ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वारलाई असहयोग गरेको भन्दै मुख्यमन्त्रिले उनलाई बर्खास्त गरेका हुन् ।

खड्काले गठबन्धनका कास्की-२ का उम्मेदवार बिन्दुकुमार थापालाई असहयोग गरेको आरोप लागेको छ । खड्काले सम्हाल्दै आएको मन्त्रालय मुख्यमन्त्री पोखरेलले आफै सम्हाल्ने भएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja