बुद्ध एयरले अब सुर्खेतमा ७२ सिट क्षेमतको जहाज मार्फत उडान सेवा प्रदान गर्ने भएको छ । बुधबार नागरिक उड्डयन प्राधिकरणसंगको सहकार्यमा बुद्ध एयरले सफल उडान परिक्षण गरेको छ ।
बुद्ध एयरले ७२ सिटे जहाज उडान तथा अवतरणका लागि अनुकुल देखिए २०२३ जनवरी देखि नियमित उडान गर्ने भएको छ । सुर्खेत देखि काठमाडौँको भाडा दर भने ७ हजार ५०० हुने बुद्द एयरले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्