भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभामा बम बिस्फोट

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 16, 2022 16-Nov-2022, Wed
0 Min Read
Aa
भोजपुर नक्सा

भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभामा बम बिस्फोट भएको छ । उक्त सभा भोजपुरको पौवादुङमा गाउँ पालिकाको प्याउली भन्ने ठाउमा भएको हो ।

जील्ला प्रहरीले जानकारी दिए अनसार सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा बम बिस्फोट भएको हो । उक्त सभामा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र कांग्रेसका प्रवक्ता प्रकाशशरण महतलगायत समेत सहभागी हुने भएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja