अर्जेन्टिनाको अपराजित दौड जारि, ३६ खेल अपराजित

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 17, 2022 17-Nov-2022, Thu
1 Min Read
Aa
अर्जेन्टिना

कतार विश्वकप अघि गए राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले युएईलाई ५-०ले हराएको छ । अर्जेन्टिनाले उक्त खेल संगै आफ्नो अपराजित दौड कायमै राखेको छ ।

इटालीको ६७ खेल अपराजित किर्तिमान तोड्न अब अर्जेन्टिना एक खेल मात्र टाढा रहेको छ । अर्जेन्टिनाले सन् २०१९को कोपा अमेरिकामा ब्राजिलसंग सेमिफाइनलमा हारे पश्चात एता हार बेहोरेको छैन ।

अर्जेन्टिना कतार विश्वकपको समुह सिमा रहेको र अर्जेन्टिनाको पहिलो विश्वकप खेल नेभेम्बर २२मा साउदी अरेबिया संग रहेको छ । उक्त समुहमा मेक्सिको र पोल्याण्ड पनि समाबेस छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja