त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले बिबिएस प्रथम वर्ष २०७७को नतिजा प्रकासन गरेको छ । परिक्षा नियन्त्रण कार्यालयले परिक्षामा परिक्षा विपरित कार्य गरेकालाई कारवाही गरेको समय अवधि सकिए पछि नतिजा प्रकासन गरको छ ।
परिक्षा नियन्त्रण कार्यालयले बुधबार सार्वजनिक गर्दै ७ जना विद्यार्थीलाई २०७८ सालसम्म दुई वर्षका लागि त्रिभुवन विश्वविद्यालयले संचालित कुनै पनि परिक्षामा सहभागी हुन नपाउने गरी निष्कासन गरिएको जनाएको छ ।
कार्यालयले २०७८ साउन महिनामा लिएको बिबिएस २०७७सालको परिक्षाको नतिजा २ वर्षपछि प्रकासन गरेको छ ।


















प्रतिक्रिया दिनुहोस्