पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 17, 2022 17-Nov-2022, Thu
0 Min Read
Aa
covid-19

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २५२ जनामा कोरोना परिक्षण गर्दा ५ जना कोरोना संक्रमण पुष्टि भएका हुन् ।

थप कोरोना संक्रमण संगै हाल देशभर ४५३ जना कोरोना सक्रिय संक्रमित छन् । उक्त समयमा २६ जना कोरोना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja