पोखरा अन्तराष्ट्रिय विमानस्थलमा मंगसिर ५ देखि १२ सम्म विमानस्थलमा क्यलिब्रेसन उडान हुने भएकाले नियमित आन्तरिक उडानमा प्रभावित हुने भएको छ ।
पोखरामा निर्माण भएको अन्तराष्ट्री विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एरोथाई कम्पनीको विशेष जहाजमार्फत सोमबारदेखि यान्त्रिक परिक्षणका लागि क्यलिब्रेसन गर्दै छ ।
सो परिक्षणका दौरान कैयौ पटक उडान र अवतरण गरिने भएको हुनाले नियमित अन्तरिक उडानमा असर पर्ने भन्दै वायुसेवा कम्पनीले यात्रुलाई सुचित गराएका छन् ।


















प्रतिक्रिया दिनुहोस्