नेपालले युएईसँगको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलामा जित हासिल गरेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 18, 2022 18-Nov-2022, Fri
1 Min Read
Aa
नेपाली क्रिकेट टोलि

नेपालले युएईसँगको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलामा ६ विकेटले जिते हासिल गरेको छ भने एकदिवसीय सिरिज पनि २–१ ले जितेको छ । यस संगै नेपालले आफ्नो घरेलु मैदानमा आफ्नो पहिलो सृंखला जितेको छ ।

त्रिभुवन विश्वविद्यालयको मैदानमा गारी सृंखलामा नेपालले आफ्नो पहिलो खेलमा युएईसंग ८४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले ३ विकेटले जितेको थियो ।

आसिफ सेख र ज्ञानेन्द्र मल्लको १२२ रनको साझेदारीले नेपालको जित तय भएको थियो । युएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja