एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले कैलालीबाट गरे मतदान

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 20, 2022 20-Nov-2022, Sun
0 Min Read
Aa
lekhraj bhatta

कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार तथा एमालेका सचिव, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मतदान गरेका छन् ।

भट्टले कैलालीको गोदावरी नगरपालिकाको घण्टेश्वर मावि मतदानस्थलको मतदान केन्द्र ‘ख’बाट पहिलो मत खसालेका हुन् ।

कैलाली ४ मा एमालेबाट भट्ट र कांग्रेसबाट वीरबहादुर बलायर मुख्य प्रतिस्पर्धी छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja