माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट गरे मतदान

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 20, 2022 20-Nov-2022, Sun
0 Min Read
Aa
prachanda

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा २ बाट उम्मेदवार भए पनि उनको मतदाता नामावली चितवनमा थिए ।

अध्यक्ष प्रचण्डले चितवन ३ मा पर्ने भरतपुर महानगरपालिका १४ मा रहेको नेपाल पुलिस स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।,

उनी यसअघि चितवन ३ बाटै निर्वाचित भएका थिए ।
 

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja