रौतहटको रामजानकी कन्या विद्यालयबाट माधव नेपालले गरे मतदान

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 20, 2022 20-Nov-2022, Sun
0 Min Read
Aa
madhab nepal

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् ।

उनल  रौतहट १ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  यो मतदान केन्द्रबाट नेपालकी पत्नी गायत्री नेपालले पनि मतदान गरेकी छन् । 

नेपाल रौतहट १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja