एमाले सचिव योगेस भट्टराईले ताप्लेजुङ मैवाखोला -३ साघुबाट गरे मतदान

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 20, 2022 20-Nov-2022, Sun
0 Min Read
Aa
योगेश

नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङबाट मतदान गरेका छन् । 

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले मैवाखोला गाउँपालिका-३ साघुमा मतदान गरेका हुन् ।

ताप्लेजुङबाट भट्टराईसँग माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ मुख्य प्रतिस्पर्धी हुन् ।
 

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja