प्रधानमन्त्री सेरबहादुर देउवाले गन्यापधुरा –१ डडेलधुराबाट खसाले भोट

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 20, 2022 20-Nov-2022, Sun
0 Min Read
Aa
deuba

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रवाट मतदान गरेका छन ।

सत्तारुढ गठबन्धनका साँझा उम्मेदवारसमेत रहेका प्रधानमन्त्री देउवाले गृह जिल्ला पुगेर मतदान गरेका हुन । 

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja