पुर्ब प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे मतदान

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 20, 2022 20-Nov-2022, Sun
0 Min Read
Aa
ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । उनले भक्तपुर बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रबाट मतदान गरेका हुन् । 

झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीले आफैंलाई मत दिन पाएनन् । उनले झापाबाट भक्तपुर बालकोटमा मतदाता नामावली सारेका कारण आफैंलाई मत दिन नपाएका हुन् । 

तर, समानुपातिकतर्फको मत भने दिन पाउनेछन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja