आइतबार मुस्ताङ्गमा भएको निर्वाचनमा २९ वर्षीय योगेश गौचन प्रतिनिधिसभामा पहिलो पटक निर्वाचित भएका छन् ।
योगेशले ३ हजार ९९२ मत ल्याएर जितेका छन् भने उनका विपक्षी एमालेका नेता प्रेम तुलाचनले ३ हजार ७८ मत पाएका थिए ।
१० हजार ९५७ मतदाता रहेको मुस्ताङ्गमा आइतबार भएको निर्वाचनमा ७ हजार २३० मत मात्र खसेको थियो ।


















प्रतिक्रिया दिनुहोस्