ललितपुरक्षेत्र नं ३मा राष्ट्रिय स्वोतन्त्र पार्टीकी तोसिमा कार्कीले राम्रो मतान्तर बढाउदै छिन् । उनले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्कालाई पछि पारेकी छिन् ।
तोसिमाले ५ हजार ८२७ मत ल्याउँदा नेकपा एमालेका खड्काले ४ हजार ४३३ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा भने नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार ५४१ मत प्राप्त गरेकी छिन् ।


















प्रतिक्रिया दिनुहोस्