एसईई परिक्षाको आवेदन फारम खुल्यो

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 25, 2022 25-Nov-2022, Fri
1 Min Read
Aa
राष्ट्रीय परिक्षा बोर्ड

राष्ट्रीय परिक्षा बोर्डले एसईई परिक्षा २०७९ सालको आवेदन फारम खुल्ला गरेको छ । बोर्डको अनुसार पुष १० गते भित्र फारम भरिसक्नु पर्ने जानकारी दिएको छ ।

बोर्डले आफ्ना सम्पूर्ण शिक्षा विकास निर्देशनालय, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश तथा शाखा कार्यालय, शिक्षा विकास तथा समन्वय एकाई, स्थानीय तहका शिक्षा शाखा, विद्यालय तथा विद्यार्थीलाई निर्धारित समयमा परीक्षा आवेदन फारम भर्न भराउन समन्वय गर्नको लागि निर्देशन समेत दिएको छ ।  

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja