आइतबार रुसको सेभेरो कुरिल्स्क सहरमा ५.० म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण (USGS) ले जनाएको छ । (USGS) को अनुसार, भूकम्पको गहिराई लगभग जमिन मुनि ६७.८ किलोमिटर थियो ।
केन्द्रबिन्दु ४९.४०१°N डिग्री दक्षिण अक्षांश र १५५.६०६°E डिग्री पश्चिम देशान्तरमा रहेको थियो । स्रोतका अनुसार हालसम्म कुनै हताहतको खबर आएको छैन ।


















प्रतिक्रिया दिनुहोस्