हिउदोयामभरी मेलम्चीको खानेपानी काठमाडौँको धारामा निरन्तर आउने मेलम्ची खानेपानी आयोजनाले बताएको छ । बाढीले क्षेति पुगेर मेलम्चीको पानि आउन बन्द भएको थियो ।
उक्त समस्यालाई हटाउन अस्थाई बाध हालेर काठमाडौँमा पनि पठाउन लागिएको स्रोतले बताएको छ । एकसातामा मेलम्चीको पानि सुन्दरीजल आइपुग्ने र त्यसपछि पानि प्रसोधन गरेर उपभोक्ताको घर घरमा पानि पुग्ने मेलम्ची खाने पानी आयोजनाले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्