त्रिभुवन विमानस्थल अगाडी ट्याक्सी चालकहरुले विरोध प्रदर्शन गरेका छन् । ट्याक्सी चालकहरुले पार्किङ्ग क्षेत्रमा भाडा बढाइएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
पहिले सुरुमा पार्किङ्ग सुल्क २० रुपैयाँ भएको र अहिले एकैचोटी ८० रुपैयाँ पुर्याइएको र १०० रूपैया सम्म बढाउने भनिएपछि ट्याक्सी चालकहरुले विमानस्थल आगमन हुने गेट अगाडी बसेर विरोध प्रदर्शन गरेका छन् ।


















प्रतिक्रिया दिनुहोस्