एभिएसन सेफ्टी एजेन्सी स्थलगत परीक्षणका लागि फेरी नेपाल आउने

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 29, 2022 29-Nov-2022, Tue
1 Min Read
Aa
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

एभिएसन सेफ्टी एजेन्सी (आयसा)ले स्थलगत परीक्षणका लागि अर्को टोली नेपाल पठाउने भएको छ । नेपाल वायुसेवालाई कालोसुचीमा राख्दै आएको युरोपेली युनियन(ईयु) ले पछिल्लो समय अक्टोबरमा नेपाल आउदा नेपाललाई ‘एभिएसन सेफ्टी लिस्ट’मा राखेको थियो ।

अक्टोबरमा आएको टोलीले ६ गते देखि ८ गते सम्म नेपालमा हवाई सुरक्क्षा अडिट गरी नोभेम्बर १० देखि ११ सम्म आफ्नो प्रतिवेदन ईयु एयर सेफ्टी कमिटीमा बुझाई नेपाललाई कालो सुचीबाट हटाइ नयाँ एयर सेफ्टी लिस्टमा निकालेको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja