काठमाडौं उपत्यका विकास प्राधिकरणले एक सूचना प्रकासन जारि गरी काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न आग्रह गरेको छ ।
उक्त सूचना अनुसार अतिक्रमण गरि निर्माण गरिएको संरचना नहटाए प्राधिकरणले आफै हटाउने र हटाउदा वा भत्काउद लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने समेत जानकारी दिएको छ ।



















प्रतिक्रिया दिनुहोस्